लघुवित्त Archives - Page 20 of 253 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लघुवित्त

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (माघ २३ गते, बुधबार) अन्तिम दिन रहेको छ। संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली बुकक्लोज गर्दैछ। त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सस्थाले हाल कायम चुक्ता पूँजीको