काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु दिएको छ। उक्त बोर्डहरु ट्राफिक प्रहरी वृत्त स्वयम्भूका प्रमुख दिवाकर महतले विभिन्न ठाउँहरूमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको बताए । सवारीसाधनहरु व्यस्त रोडमा अव्यवस्थित पार्किङले हिँड्नै मुस्लिक