लघुवित्त « Arthapath.com
११ आश्विन २०७८, सोमबार

लघुवित्त

गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १६.९० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तको हिजो बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँको १६.९० प्रतिशत बोनस शेयर र ०.८८