काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ चैत्र १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज चैत्र १० गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले मात्र लाभांश र