लघुवित्त « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

लघुवित्त

प्रभु क्यापिटलले ५ दिनमै जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँट गर्दै, २६ लाखको हात रित्तो !

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट आइतबार ५ बजे हुने भएको छ । लघुवित्तको आईपीओको प्रि–अलटमेन्ट शुक्रबार सम्पन्न भएपछि आज आइतबार ५ बजे बाँडफाँट गरिने निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आईपीओ बाँडफाँड आज बालुवाटार, काठमाडौँमा गरिने कम्पनिले जनाएकाे छ ।