लघुवित्त Archives - Page 225 of 253 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । माघ २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लघुवित्तको आईपीओमा आवेदन दिने आज (माघ २५ गते) अन्तिम दिन हो । लघुवित्तको आईपीओमा सोमबारसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकबाट २ अर्ब