काठमाडौं । आज समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपीओमा आवेदन दिने अन्तिम मौका रहेको छ । लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्कासन गरेको थियो । सोही एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि