काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एक परिवारलाई ८ लाख रुपैयाँ बीमा दावी रकम हस्तान्तरण गरेको छ । जागृती नेरूडे मिर्मिरे व्यवसायिक समूहका सदस्य लिलाप्रसाद ढुंगेलको दुःखद निधन पश्चात उनकी श्रीमती मनिषा ढुंगेललाई कम्पनीले बीमा दावी तथा क्रिया खर्च वापत ८ लाख ३९ हजार ४ सय ५६ रकम भुक्तानी