लघुवित्त Archives - Page 35 of 253 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त

तपाईको डिम्याट खातामा आयो त १३ प्रतिशत बोनस सेयर ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा पठाइदिएको छ । कम्पनीले १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस वितरण गरेको थियो । कम्पनीका अनुसार गत पुस १५ गतेसम्म सेयर