काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ९ महिनामा साढे ५३ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ५३ करोड ४५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा