काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था घाटामा देखिएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यो वर्षको सोही अवधिमा भने कम्पनी ७ करोड ४९ लाख