२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा जेठ २५ गते, बुक क्लोज कति ?

काठमाडौं । आगामी जेठ २५ गते शुक्रबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्ने भएको छ । कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल र चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति