काठमाडौँ । लाभांश सिजन चलि रहेको छ । हालसम्म गत आर्थिक वर्षको मुनाफाबाट दुई लघुवित्तले लाभांश घोषणा गरेका छन् । आम लगानीकर्ताले लघुवित्तको लाभांशलाई निकै चासोको रुपमा हेर्न गर्दछन् । अब नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्नेछन् । हाल आरएसडिसी लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्थाले लाभांश