काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै केन्द्रिय कार्यालयका लागि कर्मचारी मागेको हो । कम्पनीले आइटि अन्र्तगत अधिकृत कनिष्ठ अधिकृत र सुपरभाइजर बरिष्ठ सहायक सहायक पदमा केहि संस्थामा कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी