काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा खुद नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीका मुनाफा ६४.०१ प्रतिशतले घटेर ४ करोड ६२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको