२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

आशा लघुवित्तको सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । आशा लघुमिवत्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र केन्द्रीय कमर्यालय बनेपा १३ साँगामा आफुले खरिद गर्ने सेयर कित्ताको मूल्य