४ आश्विन २०८३, आइतबार

NRB

घटस्थापनाको बिदामा पनि आरटिजिएस सेवा खुला

काठमाडौं । आज घटस्थापनाको सार्वजनिक बिदा भए पनि ठूलो रकमको विद्युतीय भुक्तानी प्रणाली ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) सेवा सञ्चालनमा रहने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आरटिजिएस प्रणाली आज सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला हुनेछ । राष्ट्र बैंकले सूचना जारी गर्दै अत्यावश्यक भुक्तानीहरू सहज बनाउन