काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत्र १ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.१० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले मुद्दती निक्षेपमा न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम