२१ भदौ २०८३, आइतबार

बैंक

सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग

काठमाडौं । सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न रु दुई लाख सहयोग गरेको छ । आज एक कार्यक्रमको बिच भएको चेक हस्तान्तरण कार्यक्रममा सन्राइज बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका सभापति शिव प्रसाद गौतमलाई रु दुई लाखको चेक हस्तान्तरण