बैंक « Arthapath.com
९ असार २०८३, मंगलबार

बैंक

समाज लघुवित्तको सञ्चालकमा ३ जना नियुक्त

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ३ जना चयन भएका छन् । लघुवित्तको चौथौं वार्षिक साधारण सभाले सञ्चालक पदमा सरोज कुमार महतो, सन्तोषी महतो र सुरेश शाहलाई निर्विरोध निर्वाचित भएका हुन् । लघुवित्तको चौथौं वार्षिक साधारण सभा माघ १६ गते सम्पन्न भएको हो । लघुवित्तको वार्षिक साधारण सभा