बैंक « Arthapath.com
९ असार २०८३, मंगलबार

बैंक

महिला लघुवित्तको नाफा बढ्यो, ईपीएस ११०.९७ रुपैयाँ

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा ५०.५० प्रतिशत बढेर ८ करोड १८ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ४३ लाख ७८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा लघुवित्तको