काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एस.ई.ई.डी ल्याब प्रा. लि. बुटवल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई ३०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एस.ई.ई.डी ल्याब प्रा. लि. को सबै सेवा सुविधामा ३०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु