२१ भदौ २०८३, आइतबार

बैंक

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ यी ४ तरिकाबाट हेर्न सकिन्छ

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ आज बालुवाटार, काठमाडौँमा बाँडफँट गरिएको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । लघुवित्तको आईपीओमा २५ लाख ८७ हजार ४१२ जना आवेदकको ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयर भेरिफाइ भएको