२१ भदौ २०८३, आइतबार

बैंक

मेगा बैंकका संस्थापक डा. दुमनसिंह थापाको निधन

काठमाडौं । मेगा बैंक लिमिटेडका संस्थापक तथा एमालेका पूर्व सांसद डा दुमनसिंह थापाको निधन भएको छ । थापाको आईतवार ६२ बर्षको उमेरमा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको परिवारले जनाएको छ । थापालाई कोरोना संक्रमण भएको थियो । थापाको करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण गरेको थियो । साथै ३ दिन