काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले संस्थापक शेयर खरिद बिक्री गर्न पाउने पर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । सिबिफिनले बुधबार पत्रकार सम्मेलन गर्दै बैक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीहरु सम्बोधनका लागि सुझावहरु २०७८ को सार्वजनिक गर्दै साधारण शेयर खरिद बिक्री गर्ने व्यवस्था बाफियामा उल्लेख