१९ भदौ २०८३, शुक्रबार

बैंक

लाभांश प्रस्ताव पारीत गर्न शाइन रेसुङ्गा बैकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ । बैंकले लाभांश तथा अन्य प्रस्ताव पारीत गर्न मंसिर २९ गते महाराज रिसोर्ट रुपेन्देहीमा १३ औं वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभाले बैंकको हाल काया चुक्ता पुजीको १०.९३ प्रतिशत बोनस शेयर र बोनशको कर प्रयोजनको लागि ०.५७ प्रतिशत