काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ले सेन्चुरी बैंक खाता ’’खल्ती’’सँग लिङ्क गर्ने जोकोहीले १ सय बोनस प्राप्त गर्ने भएका छन । साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने सक्ने खल्तीले जनाएको छ । उक्त बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु