१९ भदौ २०८३, शुक्रबार

बैंक

कामना सेवा विकास बैङ्कले १९.४७ प्रतिसत लाभांश दिने, कात्तिक २३ मा बोलायो साधारणसभा

काठमाडौँ । कामना सेवा विकास बैकले सेयर धनीलाई १९.४७ प्रतिशत लाभांश दिने भएको छ । असोज २५ गते सोमबार बसेको बैङ्क सञ्चालक समिति बैठकले सो लाभांश दिने प्रस्ताव गरेको हो ।  बैङ्कले चुक्ता पुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ को १८.५० प्रतिशतका दरले हुन आउने रकम