बैंक « Arthapath.com
१६ भाद्र २०७६, सोमबार

बैंक

एटीएम ह्याक प्रकरण राष्ट्र बैंकले बनायो ५ सदस्यीय छानविन कमिटि

काठमाडौं । शनिबार राजधानीको दरवारमार्ग स्थीत विभिन्न बैंकको एटिएम ह्याक गरी पैसा लुटिएको घट्नालाई छानविन गर्न नेपाल राष्ट्र बैंकले ५ सदस्यीय कमिटि गठन गरेको छ । एटीएम ह्याक गरी करोडौं रुपैयाँ चोरी भएको विषय छानविन गर्न राष्ट्र बैंकले ५ सदस्यी कमिटि गठन गरेको हो । आइतबार गभर्नर डा. चिरञ्जीबी नेपालको