काठमाडौं । कृषि विकास बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुने भएको छ । शुक्रबारदेखि कोर बैंकिङ्ग सफ्टवेयर (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने बैंकले जनाएको हो । बैंकले सूचना जारी गरि भोलि साउन ८ गते शुक्रबार साढे २ बजेदेखि साउन १० गते आइतबार विहान १० बजेसम्म सीबीएससँग