काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज दर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु–सुपर प्रिमियम वचत खाता र खुत्रुके खाता (रिकरिंग डिपोजिट) ल्याएको छ । न्युनतम मौज्दात रु २५ हजार रहेको “सुपर प्रिमियम वचत खाता”मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेटलाईफ”संगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर,