काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा पुन राजेन्द्र दास श्रेष्ठ नियुक्त भएका छन । शुक्रबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई नै अध्यक्षयमा निरन्तर गर्ने निर्णय गरेको छ । उनी अब बैंकको संचालक समितिको सदस्यको पदावधि कायम रहुनजेल अध्यक्षको पदावधि कायम हुने बैंक स्रोतले जनाएको छ ।