बैंक « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

बैंक

मेरो माइक्रोफाइनान्सको ६१ हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरि दिनुहोस आवेदन ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स कम्पनिको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१ ह्जार २ सय ७८ कित्ता संस्थापक सेयरमा इच्छुक लगानिकर्ताले आजसम्म आवेदन दिन सक्ने छन । इच्छुक लगानीकर्ताले आज कार्यालय समयसम्म न्युनतयम एक सय कित्ता