काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा १ सय ७२ प्रतिशतले बढेको छ । बैंककोे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा १ सय ७२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन