१८ भदौ २०८३, बिहिबार

बैंक

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा अषाढ २५ गते, गाभ्ने–गाभिने निर्णय संचालक समितिलाई अख्तियारी दिने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले १३ औं बार्षिक साधारण सभा बोलाएको छ । बैंकले १३ औं बार्षिक साधारण सभा असार २५ गते पर्सास्थित केन्द्रिय कार्यालयमा गर्ने भएको हो । बैंकको अषाढ १ गते बसेको सञ्चालक समितिको बैठकले अषाढ २५ गते बोलाउने निर्णय गरेको हो । बैंकले साधारणसभामा आर्थिक वर्ष २०७६–०७७