बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हकवालालाई हस्तान्तरण गरिएको छ