१८ भदौ २०८३, बिहिबार

बैंक

विकास बैंकका कुन दिन कुन शाखा खुल्छन् ? हेर्नुहोस् जेठ ३१ गतेसम्मको तालिका

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले एक सातासम्म खुल्ने विकास बैंकका शाखाहरुको सूची आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले विकास बैंकहरुको हकमा काठमाण्डौ जिल्लामा २ वटा, ललितपुर र भक्तपुर जिल्लामा एउटा÷एउटा शाखा खोल्न निर्देशन दिएको छ । सोहि अनुसार जेठ ३१ गतेसम्म एसोसिएसनमा आबद्ध राष्ट्रियस्तरका ८ विकास बैंकका