काठमाडौं । सिन्धु विकास बैंक डेपुटी सीईओमा रामकुमार गिरी चयन भएका छन । बैंक संचालक समितिले आज चैत २ गतेदेखि लागु हुने गरी गिरिलाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो । गिरी नेपाल बंगलादेश बैंक, सनराईज बैंक काम गरेका व्यक्ति हुन । कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल