काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको जेठ ४ गते मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका अनिल ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।