काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको क्यूआरकोड सेवा विभिन्न बसहरुमा सुरु गरेको छ । आफ्नो डिजिटल कारोबार क्यूआरकोड विस्तारित गर्नेक्रममा पूर्वी नेपाल यातायात, श्री कंकाई माई पाथीभरा यातायात र श्री सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा संकलनार्थ क्यूआरकोडको सेवा आज बिहिबार एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ भएको