१८ भदौ २०८३, बिहिबार

बैंक

राष्ट्रिय बाणिज्य बैंकले निरन्तर लाभांश दिन्छ, आगामी बर्षमा अझै बढ्दै जान्छः सीईओ श्रेष्ठ

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले निरन्तर रुपमा लाभांश दिने भएको छ । गत बर्ष ऐतिहासिक रुपमा लभांश दिएको बैंकले चालु आर्थिक बर्षमा पनि लाभांश दिएको छ । यसलाई आगामी बर्षहरुमा निरन्तरता दिने राष्ट्रिय बाणिज्य बैंक प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “गतवर्ष हामीले ऐतिहासिकरुपमा लाभांश