काठमाडौं । सांग्रीला विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिकोभरि कोर्डिनेटर पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।