बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

इन्फ्रास्ट्रकचर बैंकले माघ २ गतेबाट आइपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकले माघ २ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्नका लागि मंगलबार आह्वान पत्र प्रकाशित गर्ने भएको छ । बैंकले निष्काशन गर्ने आइपीओ ५ प्रतिशत सामुहिक लगानी कोष, ०.०२