काठमाडौं । सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन गरिएको छ । साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो । नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको छ । नेप्सेले हिजो अर्थात