काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्काशनको लागि बोर्डबाट अनुमति पाएको छ । बैंकले ८.५ प्रतिशत ब्याजदर भएको ७ बर्षे अवधिको ४ अर्ब रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले बिक्रि गर्न लागेको ४ अर्बको ऋणपत्रमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको