१८ भदौ २०८३, बिहिबार

बैंक

शनिबार पनि राजस्व संकलन गर्ने काउन्टर खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि, शनिबार नेपाल राष्ट्र बैंक लगायत राजस्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कार्यालय खोल्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकल शुक्रबार एक सुचना जारी गदै भोली शनिबार नेपाल क्लियरिङ हाउस लिमिटेड खुल्ला गर्ने निर्णय भएकोले राजस्व संकलन गर्ने तथा बैंकको क्लियरिङ सम्बन्धि