१८ भदौ २०८३, बिहिबार

बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य समायोजन

काठमाडौं । बुधबार, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । बैंकले साधरण सभा र लाभांश वितरणको लागी बुकक्लोज गरेसंगै नेप्सले शेयरमुल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ४७८ रुपैयाँ तोकेको छ। बैंकको