काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर १५ गते सोमबार एक समारोहको बिच साधाराण सभा सम्पन्न गरेको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार