काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न साधारण सभा आह्वान गरेको छ । साधारण सभामा बैंकले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको ३.१५ प्रतिशत नगद लाभांश र १०.८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। त्यस्तै बैंकले मर्जर तथा एक्वीजिससन सम्बन्धि कार्य