१८ भदौ २०८३, बिहिबार

बैंक

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अर्जुनधारा–९, गोलधाप झापामा

काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको अर्जुन धारा गोलधापमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५३ पुगेको छ । बैंकले झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं ९, गोलधापमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुमन राईलाई नियुक्त गरेको